सिन्धुपाल्चोकः- मानिसको मृत्यु

वैशाख २०, भोटेकोसी गा.पा.५ चाकु स्थित मध्यभोटेकोसी हाईड्रोपावरको ड्याम साईडमा  लेवरको रुपमा काम गर्ने जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष ३६ को पदम सिंह जेठारा साथीहरु संगै काम गर्दा एक्कासी बेहोस भई उपचारको लागि किस्टोन अस्पताल बाह्रबिसे ल्याउदै गर्दा  बाटोमा नै मृत्यु भएको, शरीरमा कुनै किसिमको घाउचोट नदेखिएको, आवश्यक  अनुसन्धान कार्य भईरहेको ।