मकवानपुर:- कोरोना बिरामीको मृत्यु

           वैशाख २०, हेटौडा उ.म.न.पा.१ हेटौडा अस्पतालको आईसुलेशनमा रहेका COVID Positive  मध्ये उपचारको क्रममा २ (दुई) जना कोरोना पोजेटिभ बिरामीको मृत्यु भएको छ, मृतक शवको व्यवस्थापन नेपालि सेनाको मद्दतबाट व्यवस्थापन कार्य भएको ।