चितवन:- कोरोना पोजेटिभको मृत्यु

वैशाख १९, चितवन भरतपुर म.न.पा.१० स्थित रहेको नयाँ मेडिकल कलेजमा जिल्ला कपिलबस्तु कपिलबस्तु न.पा.१ बस्ने बर्ष ४७ को कैलाश प्रसाद गुप्ता स्वास प्रस्वासमा समस्या भई सोही जिल्लामा PCR परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आई मिति २०७८।०१।१९ गते सोही अस्पतालको COVID ICU मा भर्ना भई उपचार भैरहेकोमा मिति २०७८।०१।१९ गते उपचारको क्रममा मृत्यु भएको, शव व्यवस्थापन स्थानिय निकाय संग समन्वय गरी व्यवस्थापन भएको ।