मकवानपुर:- सवारी दुर्घटना

वैशाख २०, मकवानपुर हेटौडा उ.म.न.पा.१५ चुरियामाई मन्दिर नजिक पुर्व पश्चिम सडक खण्डमा बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ८ ख ४२१७ नं. को लहरी ट्रक आफै अनियन्त्रित भई रोडको बाँया साईडबाट अन्दाजी २० मिटर तल खस्सी दुरघट्ना अबस्थामा रहेको, घटनास्थलमा कोही नभेटिएको, थप खोज तलाश तथा अनुसन्धान कार्य भैरहेको ।