काभ्रे:- मानिस मृत अबस्थामा फेला

वैशाख २०, पाँचखाल न.पा.१२ जरेटार बस्ने बर्ष ३५ को निराज दनुवार माद्यक पदार्थ सेवन गरि आफ्नै घरको भर्‍याङमुनि सुतेकोमा रगत बान्ता गरि मृत अबस्थामा रहेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।