चितवन: ट्रकले मो.सा.लाई ठक्कर दिदा चालकको मृत्यु

चैत्र २६, चितवन खैरहनी न.पा.१ ज्यामिरेचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना८ ख५८७५  नं. को टिफर ले सोही दिशाबाट जाँदै गरेको ना५१प ९६०३ नं. को मो.सा.लाई ठक्कर दिदा मो.सा. चालक चितवन खैरहनी न.पा.१ वस्ने बर्ष ५५ को दिल कुमार थापा मगरको घटनास्थलमा मृत्यु भएको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।