धादिङ: कारले पैदल यात्रुलाई ठक्कर दिदा मृत्यु

चैत्र २५, धादिङ गल्छि गा. पा. ६ महेश दोभान स्थित पृथ्विलोकमार्गमा बा १९ च ३६०९ नं. को कारले  पैदलयात्री ऐ. ऐ. ३ कल्लेरी बस्ने बर्ष अं. ७० को बुदे मिजारलाई ठक्कर दिदा घटनास्थलमा मृत्यु भएको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।