सिन्धुली: झुण्डी मृत अवस्थामा फेला

चैत्र २५, सिन्धुली कमलामाई न.पा.वडा नं.३ चपौली बस्ने बर्ष अं.२७ की खडग कुमारी देबकोटा आफ्नै घर भन्दा पछाडि रहेको बाख्रा बाँध्ने एक तले गोठको बलोमा नाम्लोको डोरीको घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।