दोलखा: ट्याक्टरबाट खसी मृत्यु

चैत्र २४, दोलखा भिमेश्वर नगरपालिका वडा नं. ६ सिमपानी स्थित भित्री सडक खण्डमा चोथाङबाट सिमपानी तर्फ जाँदै गरेको ना ७ त ४६९४ नं. को ट्याक्टरबाट कैलाली जानकी गा.पा. ३ बस्ने बर्ष २१ को दिपेन चौधरी अचानक खस्न गई सोही ट्याक्टरको पछाडीको चक्काले किची घाइते भएकोमा तत्काल उपचारको लागी चरिकोट अस्पताल ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।