नुवाकोट: मृत अवस्थामा फेला परेको

चैत्र २४, नुवाकोट शिवपुरी गा.पा.वडा नं. ७ शिखरवेशी स्थित बस्ने कृष्ण वि.क. को घरमा ऐ. वडा नं. ६ कर्जुङ बस्ने अ.बर्ष ६० को बिदुर दमाई मृत अबस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।