सिन्धुली: भरुवा बन्दुक सहित मानिस पक्राउ

चैत्र २४, सिन्धुली कमलामाई न.पा.१ भुताहा बस्ने अ.बर्ष १९ को गोरेमान हायु र ऐ.ऐ.बस्ने अ.बर्ष ५० को शंखलाल बलको घरबाट १/१ नाल भरुवा बन्दुक उक्त बन्दुकमा प्रयोग हुने अ.५०० ग्राम बारुद सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।