नुवाकोट: झुण्डी मृत अवस्थामा फेला

चैत्र २४, नुवाकोट ककनी गा.पा.७ लस्याङ स्थित ऐ.ऐ.बस्ने बर्ष २३ की सावित्री पाठक आफ्नै घर भित्र दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।