काभ्रेः झुण्डी मृत अवस्थामा फेला

चैत्र २३, काभ्रे खानिखोला गा.पा ५ साल्मे बस्ने बर्ष २७ को राजकुमार दाहाल घर नजिकै रहेको जङगलमा झुण्डी मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।