नुवाकोटः आईचरले ठक्कर दिदा मृत्यु

चैत्र २३, नुवाकोट तादी गा.पा.५ नयाँबस्ती  स्थित कच्ची सडक खण्डमा बाहुनबेशीबाट नर्जातर्फ जाँदै गरेको बा ५ ख ६४९४ नम्बरको आईचरले ऐ.ऐ.बस्ने बर्ष अं. ४ को आईतमान तामाङलाई ठक्कर दिदाँ घाईते भई उपचारको लागी खरानिटार अस्पताल पठाईएकोमा डा.ले मृत घोषणा गरेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।