चितवनः मृत अवस्थामा फेला

चैत्र २३, चितवन भरतपुर म.न.पा. १ देवघाट स्थितमा रहेको थारु धर्मशालामा बस्दै आएको हाल नाम थर वतन नखुलेको बर्ष अं. ४५ को पुरुष ब्यक्ती मृत अबस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।