रामेछाप: झुण्डि मृत अवस्थामा फेला परेको

फाल्गुण ११, रामेछाप मन्थली न.पा वडा नं.३ कठजोर बस्ने वर्ष ४७ को बुद्दी ब.खड्का आफ्नै घर नजिकै  रहेको आफ्नै बारीको बोरिको रुखमा प्लास्टिकको डोरिको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।