चितवन: ला.औ.गाँजा सहित मानिस पक्राउ

फाल्गुण ११, चितवन ईच्छाकामना गा.पा. ५ मुग्लिन बजार स्थितबाट कास्की पोखरा म.न.पा.  बस्ने बर्ष १८ को उत्तम मगर र ऐ. बस्ने बर्ष १८ को अमृत गुरुङलाई अं. २ के.जी.८०० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धा भइरहेको ।