मकवानपुर: ला.औ.सहित मानिस पक्राउ

फाल्गुण १०, मकवानपुर हेटौडा उ.म.न.पा.८ बज्रगुरु मेडिकल स्थित ऐ.ऐ.५ चिल्ड्रेन पार्क बस्ने अं.वर्ष २१ को चन्द्र पुन मगरलाई अवैध लागु औषध नाईट्रोभेट ट्याबलेट ६ पत्ता सहित नियन्त्रणमा लिईएको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।