काभ्रे: मृत अवस्थामा फेला परेको फाल्गुण १०, काभ्रे मण्डन देउपुर न.पा.१२ बस्ने बर्ष अं. २१ को धर्मलाल पराजुली भुम्लु गाउपालिका वडा नं. ८ स्थित बिरुवा खोलाको खोल्सामा मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।