दोलखा: झुण्डी मृत अवस्थामा फेला परेको ।

फाल्गुण १०, दोलखा बैतेश्वर गा.पा. ५ खत्रीगाउं बस्ने अं. बर्ष ५० को मित्रलाल पाण्डे आफ्नै घरको बार्दलीको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।