काभ्रे: झुण्डी मृत अवस्थामा फेला परेको

फाल्गुण १०, काभ्रे भुम्लु गा.पा ८ स्थित भुम्लुटारेमा पाचखाल न.पा. ११ बस्ने बत्तीको काम गर्ने  बर्ष ४५ को ज्ञान बहादुर दनुवार कुटमिराको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।