काभ्रे: झुण्डी मृत अवस्थामा फेला परेको

फाल्गुण १०, काभ्रे भुम्लु गा.पा ३ बेग सिम्ले भन्ने स्थानमा ऐ बस्ने  बर्ष ४५ को छबिलाल पहरी घर देखी नजिकै ५०० मिटर टाढा रहेको खनियोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।