सिन्धुपाल्चोक: झुण्डी मृत अवस्थामा फेला परेको

फाल्गुण ९, सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालीका वडा नं.८ पोखरे स्थित बस्ने अं. बर्ष ३३/३४ को शरण गिरी आफ्नै १ तले जस्ताले बनाएको ट्रस्टको घरको कोठाको धुरीको डण्डीमा नाईलनको डोरीको पासो लागाइ झुण्डी मृत अवस्थामा फेला परेको ।