सिन्धुली: हतियार सहित मानिस पक्राउ

फाल्गुण ९, मरिण गा.पा.वडा नं.६ चंदुरी खोला तर्फ प्रहरी टोली गस्ति गर्दै जाने क्रममा ऐ.ऐ. प्रतिटोल बस्ने बस्ने वर्ष २६ को सांगे लामा भन्ने सांगे दोङ प्रहरी टोलीलाई देखि भागेको हुँदा निजलाई शंका लागी नियन्त्रणमा लिई सोधपुछ गर्दा ऐ.ऐ.स्थित प्रतिटोल जंगलमा रहेको खानेपानि ट्यांकी नजिक लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।