मकवानपुर: अटो दुर्घटनामा ६ जना घाईते

फाल्गुण ९, मकवानपुर मनहरी गा.पा.७ बिजौना स्थित पुर्व-पश्चिम सडक-खण्डमा सुनाचुरीबाट मनहरीतर्फ आउदै गरेको ना १ ह ५६८२  नं. को अटो आफै अनियन्त्रित भई पल्टन जादा ६ जना मानिस घाईते भई प्राथामिक स्वास्थ केन्द्र मनहरीमा उपचार पश्चात थप उपचारको लागी भरतपुर चितवन तर्फ पठाईएको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।