रसुवा: झूण्डी मृत अवस्थामा फेला परेको

फाल्गुण ९, रसुवा आमाछोदिङ्मो गा.पा. ५ तातोपानी बस्ने अं. बर्ष ५६ को नाक्पु तामाङ घरबाट अं. ४०० मिटर दक्षिण तर्फ रहेको जंगलमा मेलाम्डाको रुखमा नाईनलको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।