धादिङ- झुण्डि एक युवकको मृत्यु

माघ-०६ गते, जिल्ला ओखलढुङ्गा गामलाङटार घर भई हाल जिल्ला धादिङ गल्छी गाउँपलिका-७,घिमिरेथुम्का लेबर कामको लागी डेरा गरि बस्ने  बर्ष २१ को रोहन भुजेलले ऐ.स्थितमा रहेको  खनिउको रुखमा सालको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ मुचुल्का सहित को टोली खटि गई अनुसन्धान कार्य गरिरहेका छन् ।