काभ्रे – झुण्डि एक युवकको मृत्यु

माघ-०६ गते, मन्डनदेउपुर नगरपालिका-५,खानीखोगांउ बस्ने बाबु काजी श्रेष्टको छोरा  बर्ष २४ को हरि श्रेष्ठ आफ्नै बारीमा निमतेलको रुखमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डी मृत्यु भएको छ भन्ने खवर प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी चौकी देउपुर र प्रहरी चौकी पांचखाल मुचुल्का सहितको टोली खटी गएको हो तथा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।