मकवानपुर – आफ्नै घरमा लडि एक महिलाको मृत्यु

माघ-०५ गते, मकवानपुर गढी गाउँपालिका-२,भालुङ्टार खोला खेत स्थितमा ऐ.ऐ बस्ने बर्ष ४६ को देब राज गोलेको श्रीमती बर्ष ४६ कि श्री माँया गोले आफ्नै घर भित्र लडी मृत अवस्थामा छ भन्ने खबर प्राप्त पश्चात यस प्रहरी टोली घट्ना स्थल सुरक्षित राखेका छन् । अन्य थप अनुसन्धान तथा मुचुल्काको लागि जि.प्र.का बाट प्र.नि को कमाण्डमा टोली खटी जाँदै गरेको हो भने खबर प्रप्त भएको हो ।