काभ्रे-बिषादि सेवन गरि एक युवक बिरामी

माघ-०४ गते, पाँचखाल नगरपालिका-२,जमिकोट  बस्ने बर्ष १७ को  राम तामाङले तरकारीमा छर्ने नाम नखुलेको बिषादि सेवन गरी  घाँईते भएका हुन । निज घाईतेलाई उपचारको लागि धूलीखेल अस्पताल ल्याई उपचार भइरहेका निजको अवस्था हाल मध्यम रहेको छ भन्ने खबर सोहि अस्पतालमा खटिईएको प्र.क मार्फत जानकारी  प्रप्त भएको हो । निज बिषादि सेवन गर्नुको कारण नखुलेको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।