मकवानपुर- फरार प्रतिवादी पक्राउ

माघ-०४ गते, लागु औषध मुद्धाको फरार प्रतिबादी जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-१,चौकिटोल  बस्ने बर्ष २८ को सुदिप भन्ने सुजित लामा लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका निजलाई हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको हो ।