मकवानपुर- झुण्डि एक पुरुषको मृत्यु

माघ-०३ गते, कैलाश गाउँपालिका-१,खोलाखर्क बस्ने बर्ष अंदाजी ४२ को (मानसिक सन्तुलन ठिक नभएको) जय बहादुर स्ङयावोले ऐ.मझुवा खोला स्थित सडकको छेउमा आफ्नै गलबन्दीको पासो घाटीमा लगाई कटुसको रुखको हाँगामा झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई घटनास्थल सुरक्षित राखेका छन भने ई.प्र.का.पालुङबाट प्र.नि.को कमाण्डमा मुचुल्का सहितको टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।