सिन्धुली – लागुऔषध सहित मनिस पक्राउ

माघ-०३ गते, कमलामाई नगरपालिका-६,बिपिराजमार्गमा शंकास्पद रुपमा हिडिरहेको अबस्थामा ,खटिएको सिभिल टोलिले शंका लागि ऐ.ऐ.शिखरटोल बस्ने बर्ष २१ को संदिप बर्मालाई चेकचाज गर्दा निजको  साथबाट SPASMO NATIONL-२१२ चक्की,ओपो ट्याबः-४४ चक्की,TIPIN-१५ चक्की,कोलोजेप-३४ चक्की,LONAZEP-३९ चक्की र लागु औषध गाजा अंदाजी ७०० ग्राम फेला पारि पक्राउ गरी प्रहरी नियन्त्रणमा राखि अनुसन्धान भई रहेको छ ।