मकवानपुर – झुण्डि एक महिलाको मृत्यु

माघ-०२ गते, हेटौडा उपमहानगरपालिका-१८-बाहुनटोल बस्ने बद्रिनाथ अधिकारीको श्रीमती अंदाजी बर्ष ५५ कि पुण्यकुमारी अधिकारी आफ्नै घर नजिक बारिमा रहेको जोगीकाठको बोटमा नाईलनको डोरी घाटिमा पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई घटनास्थल सुरक्षित राखेका थिए । थपअनुसन्धान तथा मुचुल्काको लागी ई.प्र.का.पशुपतिमगर बाट टोली खटी गएका छन् ।  झुण्डिनुको कारण नखुलेको तथा अनुसन्धान कार्य भईरहेको छ ।