मकवानपुर- प्रहरीलाई घुस दिन खोज्ने मानिस नियन्त्रणमा

माघ-०२ गते, हेटौडा उपमहानगरपालिका-१०,रानिदरबार स्थित पुर्ब पश्चिम सडक खण्डमा बिरगजं बाट नारायणगढ चितवन तर्फ जाँदै गरेको ना५ख ३६५७ नं.को यात्रुबाहक बसलाई खटिएको चेकिङ टोलिले बसमा चेकजाचँ गर्दा बसमा सवार जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-११,नवलपुर बस्ने अंदाजी बर्ष ३४ को राजु बानियाले ल्याएको १३ पिस सारी को बिल चेकजाँच गर्न खोज्दा रु.२००।– (दुई सय) घुस दिन खोजेकोले पैसा र कपडा सहित मानिस नियन्त्रणमा लिई जि.प्र.का.पठाईएको थियो साथै बसलाई गन्तब्य तर्फ पठाईएको हो ।