मकवानपुर- मृत ब्यक्तिको लास फेला

पुष-२७ गते, हेटौडा उपमहानगरपालिका-१८,भुटनदेवी टोल बस्ने बर्ष अंदाजी ५०/५५ को नवराज मालबुले घर बाट अंदाजी १००/२०० मिटर भित्री सडक खण्डको छेउमा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटी गई घट्नास्थल सुरक्षित राखेका थिए । निजले पहिला देखिनै अत्याधिक मा.प.से गरी हिड्ने गरेको भनी आफन्तले सोधपुछको क्रममा जानकारी गराए तथा अन्य आवश्यक अनुसन्धान तथा मुचुल्का कार्य भईरहेको छ ।