सिन्धुपाल्चोक-सुनकोशी नदिमा लास फेला

पुष-२६ गते, चौतारा सागाचोकगढी नगरपालिका-११,चेहेरे स्थित सुनकोशीनदिको बिच भागमा रहेको ढुङ्गामा अड्कीएको अवस्थामा लास फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई बुझ्दा मृतक लास ऐ. सुनकोशी गाउँपालिका-३,कालिका उखुबारी बस्ने वर्ष ६३ को केशव ब. थापामगररहेको भने बुझीएको । श्रीमती,२ छोरा र १ छोरी रहेको निज मिति २०७७।०९।२२ गते कोही कसलाई नसोधी घरबाट निस्की हिडेका थिए । मुचुल्काको लागी  टोली खटी आएका छन् तथा अनुसन्धान कार्य भइरहेको छ ।