मकवानपुर- मानिस मृत अवस्थामा फेला

पुष-२६ गते, हेटौडा उपमहानगरपालिका-११,थानाभर्‍याङ स्थित यातयात कार्यालय नजिक पुर्वपश्चिम सडकखण्डको बाया साईडमा हाल नामथर वतन नखुलेको अंदाजी४०/४५ बर्षको मंगोलियन जातको जस्तो देखिने पुरुष व्यक्ती मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई घटनस्थल सुरक्षित राखेका थिए । थप अनुसन्धान तथा मुचुल्काको लागी जि.प्र.का.मकवानपुर बाट प्रहरी टोली आउदै गरेको भने खबर प्रप्त भएको छ ।