नुवाकोट-बिषाधी सेवन गरि एक युवकको मृत्यु

पुष-२५ गते, बिदुर नगरपालिका-१३,खुर्सानीखोला बस्ने वर्ष ४५ को हरि प्रसाद दवाडीले आफ्नै घरमा अर्गानिक फोसपेट नामक बिषादी सेवन गरी उपचारको लागी टिचिङ अस्पताल काठमाण्डौ पठाईएको थियो । निजको अवस्था मध्यम उपचारमा निजको बहिनी संलग्न रहेकिले बताईन भने बिषादी सेवन गर्नुको कारण नखुलेको खबर प्रप्त भएको छ । निजले अत्याधिक मा.प.से.गरेको र निजको मानसिक अवस्था ठिक नभएको भन्ने प्रारम्भिक अनुसन्धानले बुझिएको हो र आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।