धादिङ-झुण्डि एक बृद्धको मृत्यु

पुष-२५ गते, धुनिवेशी नगरपालिका-५,दाह्रेगौँडा स्थित तोरीखेत सामुदायीक बनमा चिलाउनेको रुखमा ऐ.ऐ.बस्ने बर्ष ६१/६२ को विर बहादुर सुनार आफ्नै पटुकाको पासो लगाई झुण्डी मृत्यु भएको छ भन्ने खवर प्राप्त हुन साथ प्रहरी टोली खटि गएको थियो । प्रहरी घट्नास्थलमा गई अनुसन्धान कार्य गरिरहेको छ ।