सुन्धुपालचोक-झुण्डि एक महिलाको मृत्यु

पुष-२४ गते, मेलम्ची नगरपालिका-१०,शिखरपुर स्थितमा ऐ. ऐ बस्ने बिष्णुध्वज कार्कीको श्रीमती बर्ष ५५की देब कुमारी कार्की बेलुका घरमा श्रीमान,श्रीमती कोठामा संगै सुतेकोमा राति उठी हेर्दा श्रीमती कोठामा नभएकोले खोजतलास गर्दा घर भन्दा तल अन्दाजी ५० मिटर दक्षिण रहेको ऐ.ऐ बस्ने भिम बहादुर कार्कीको खेतको ईपिलको रुखमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको छ भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखिएका थिए । मृत्युको कारण नखुलेको तथा थप अनुसन्धान भईरहेको छ ।