धादिङ -श्रीमान-श्रीमति झुण्डी मृत्यु ।

मङ्सिर-५ गते, रुविभ्याली गाउँपालिका-६ कुप्चेत बस्ने अन्दाजी बर्ष ३४ को शान्त तामाङ श्रीमान र बर्ष ३६ की श्रीमति श्रीमाया तामाङ  आफनो घरदेखी ५०० मिटर उतर लेब्रोको रुखको एउटै हांगामा शान्त तामाङले गम्छाको पासो र श्रीमाया तामाङले सलको पासो लगाई झुण्डी मृत्यु भएको , प्रहरी टोली खटिएको आवश्यक थप अनुसन्धान कार्य भैरहेको ।