चितवन- सवारी दुर्घटनामा १ जना मानिस घाईते ।

मङ्सिर-५ गते, राप्ति नगरपालिका-७ बिरेन्द्रनगर लोक मार्गमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना १८ प.७१९९ नं.को मोटरसाइकलले साईकल लाई ठक्कर दिदा साईकल चालक राप्ति नगरपालिका-७ वस्ने बर्ष ३७ की सुस्मा थापा घाईते भई, भरतपुर पुरानो मेडिक कलेजमा उपचार भई रहेको, अबस्था मध्यम,प्रहरी टोली खटिएको मोटरसाइकल र चालक नियन्त्रणमा रहेको आवश्यक थप अनुसन्धान कार्य भैरहेको ।