धादिङ-झुण्डि एक महिलाको मृत्यु

मङ्सिर-४ गते, धुनिबेसि नगरपालिका-७ देबिथान बस्ने मोहनि गिरीको श्रीमती बर्ष ३८ की सुन्तली गिरी आफ्नो घर नजिकै अन्दाजी १५० मिटर पूर्व मा रहेको कुटमेरोको रुखमा नाईलनको डोरिको पासो लगाई झुण्डि मृत्यु भएको, प्रहरी  टोलि खटिगई मुचुल्का कार्य भईरहेको,झुन्डि मृत्यु हुनुको कारण नखुलेको आवश्यक थप अनुसन्धान कार्य भैरहेको ।