रसुवा – बेवारिसे लाश फेला परेको

मंगसिर-३ गते, गोसाईकुण्ड गाउँपालिका-५,स्याफ्रुबेशी स्थित भोटे कोशी खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेको अंदाजी वर्ष ४०/४५ को तराई मुलको जस्तो देखिने मागि खाई हिड्ने पुरुष व्याक्ति मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा खटी गई लाश जाँच प्रकृति मुचुल्का लगायत प्रारम्भिक अअनुसन्धान कार्य पुरा गरी मृत लाश पोस्टमार्टम को लागि जिल्ला अस्पताल धुन्चे तर्फ पठाईएको तथा अन्य आवश्यक अनुसन्धान कार्य भईरहेको ।