मकवानपुर- बालिका मृत्यु

मंगसिर-३ गते, बागमती गाउँपालिका-७,लामिटार बस्ने शेर बहादुर पाख्रिङको छोरी वर्ष अंदाजी ३।४ की रुविना पाख्रीङ घरबाट हराएकोमा निजलाई आफन्तले खोजतलाश गर्दै जादा घर देखि अंदाजी २०० मिटर उत्तर तर्फ रहेको मनसाई खोलाको बगरमा ऐ.२०:०० बजे मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि घट्नास्थलमा पुगी घट्ना संकास्पद रहेकोले संलग्न रहेको अशंकामा आवश्यक अनुसन्धानको लागि ऐ.ऐ. बस्ने बर्ष १६ को साजन भोलन र बर्ष २० को कुमार भोलनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर पाठाईएको र थप अनुसन्धान कार्य भई रहेको ।