रसुवा-बेवारिसे लाश फेला

मंगसिर -०३ गते, गोसाईकुण्ड गाउँपालिका-५,स्याफ्रुबेशी स्थित भोटे कोशी खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेको अंदाजी वर्ष ४०/४५ को तराई मुलको जस्तो देखिने मागि खाई हिड्ने पुरुष व्याक्ति मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा खटी गएको तथा थप अनुसन्धान कार्य भईरहेको ।