काभ्रे – झुण्डि एक युवकको मृत्यु

मंगसिर – ०२ गते, धुलिखेल नगरपालिका-६,लखनडबली स्थीत जिल्ला ईलाम घर भई हाल धुलिखेल नगरपालिका-६,गोर्खा नाथ कोजुको घरमा डेरा गरी बस्ने  बर्ष ३८को डिकेन्द्र लिम्बु कोठा भित्र नाईलनको डोरीको पाशो लगाई झूण्डिएको अवस्थामा  निजको श्रीमतिले देखि डोरी काटि भुईमा मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा मुचुल्का सहितको प्रहरी टोली खटिई गएको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।