मकवानपुर – फरार प्रतिवादि पक्राउ

मंगसिर-२ गते, हेटौडा उपमहानगरपालिका-११,थानाभर्‍याङ बस्ने बर्ष २५ को राजिब लामा लागु औषध मुद्धाको फरार प्रतिबादीलाई यस पोष्ट बाट खटिएको प्रहरी टोलीले घर अगाडी बाट नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया को लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको ।