मकवानपुर – फरार प्रतिवादि पक्राउ

मंगसिर-०१ गते, हेटौडा उपमहानगरपालिका-७,कमाने बस्ने बर्ष ३८ को जगनाथ ढकाल डाका मुद्धाको फरार प्रतिबादीलाई यस कार्यालय बाट खटिएको टोलीले घर अगाडी बाट नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको ।